Mobile Phone Tips in Nepali Language.
मोबाइल फोन बोक्नुहुन्छ ? अवश्य पनि बोक्नुहुन्छ । तर तपाईले कहिले यी
व्यवहारिक ज्ञानको बारेमा विचार गर्नुभएको छ ? छैन होला । मोबाइलमा कुरा
गर्नु महान हुनु होइन, महान तब होइन्छ जब मोबाइलमा सचेतना अपनाएर कुरा
गर्नुहुन्छ । तपाई यी व्यवहारिक ज्ञानहरुको बारेमा थाहा छ भने practical
lifeमा ल्याउनुहोस् । यदि थाहा छैन भने जान्नुहोस्, आफनो उच्चतम व्यवहार
प्रकट गर्नुहोस् ।
हामी मानिसहरु प्रायः गरेर आफनो
व्यवहारदेखि एकदम र्सतक र होसियार नै रहन्छौँ। हामी मानिसहरु
अरुकोव्यवहारदेखि पनि एकदम र्सतक र सावधान हुन चाहन्छौं । कुनै पनि काममा
कसैले हामीलाई बाधा अवरोध नगरोस् भन्ने चाहन्छौं । त्यसरी आफूले पनि सकभर
अरुलाई कुनै कठिनाईमा पार्न चाहिरहेका हुदैनौं ।
हरपल पूर्णतः careful भिएर हामी जिउने प्रयास गरिरहेका हुन्छौँ । आफनो hairstyle मा ख्याल राख्छौँ । आफनो face wash मा ध्यान दिन्छौं । आफनो लागि मोबाइल फोन किन्दा features
हरुमा ध्यान दिन्छौं । आफनो dressingध्यान दिएका हुन्छौँ । अरुको eye
contactमा ध्यान दिन्छौँ । अरुसँग बस्दा उठ्दा हामीले उच्च व्यवहार
प्रस्तुत गर्न चाहन्छौँ । face to faceकुरा गर्दा पनि धेरै कुराहरुमा विचार
गरिरहेका हुन्छौँ ।
तर जब मोबाइल फोन mobile phoneमा कुरा
गरिरहेका हुन्छौँ, तब के हामी मोबाइलको बेहोरा बारेमा र्सतक छौँ त-
मोबाइलमा कुरा गर्दा हामीले कस्तो व्यवहार गरिरहेका छौँ, के त्यसमा ध्यान
दिएका छौँ- सम्भवतः केहीले म र्सतक छु भन्नुहुन्छ होला, अधिकांशले म र्सतक
छैन भन्नुहुन्छ होला । तर हरेक mobile phoneप्रयोगकर्ताहरुले ध्यान
दिनैपर्ने केही कुराहरु छन् जसलाई जानेर वा नजानेर विर्सनुहुदैन ।
आजको gadget
generationमा प्रायः हरेक मानिसले mobile phoneप्रयोग गरिरहेका छन् । हरेक
मानिसको हातमा मोबाइल फोन झुण्डिरहेको हुन्छ । मोबाइल फोन कमै मानिसले use
नगरिरहेका होलान् । किनकी mobile phoneले धेरै फाइदाहरु दिइरहेका छन् ।
mobile phoneबाट यति धेरै फाइदाहरु मानिसहरुले पाइरहेका छन् कि मान्छे अब
लाग्छ मोबाइल बिना बाँच्न पनि सक्दैन कि क्यो हो – यी अनगिन्ती फाइदाहरुको
कारणले हामी मानिसहरुले एकसेएक दामीभन्दा दामी मोबाइल फोन बोकिरहेका
हुन्छौँ ।
आउनुहोस्, जानौँ, मोबाइल फोनको बारेमा केही उपयोगी tips हरु । Mobile phone tips in Nepali language.
हामीले यसलाई मोबाइल फोन प्रयोगकर्ताहरुले जान्नैपर्ने १० व्यवहारिक
जानकारीहरु “10 must things to know about Mobile phone while using”
“10 must things to know about Mobile phone while using”
१. कहिले कतै तपाईंलाई feel भिएको छ कि
मैले यस ठाउँमा बसेर वा उभिएर वा सुतेर मोबाइलमा कुरा गर्दा कसैलाई कठिनाई
पुगिरहेको छ वा वाधा पुग्न सक्छ भने कृपया त्यस ठाउँमा बसेर कुरा नगर्नुस् ।
त्यस्तो ठाउँमा यदि सम्भवः छ भने र मिल्छ भने एसएमएस sms गरेर काम चल्छ
भने एसएमएस sms ले काम चलाउनुस् । एसएमएस smsले काम हुदैन, फोन नै
गर्नुपर्छ भने त्यहाँबाट अलि पर गएर मात्र कुरा गर्नुहोस्, ताकी तपाईले फोन
गर्दा अरुलाई बाधा वा कठिनाइ नहोस् । याद राख्नुस्, तपाईले फोनमा कुरा
गर्दाको कारणले अरु कसैलाई वाधा नपुगोस् । यसमा तपाईको व्यवहार र मानव
स्वभाव झल्किन्छ ।
२. तपाईं यदि माइक्रो, बस वा रेलमा यात्रा
गर्दै हुनुहुन्छ भने वा भनौँ तपाई कही यस्तो ठाउँमा यात्रा travelling
गर्दै हुनुहुन्छ जहाँ मोबाइलको रिङटोन ringtoneबज्नुहुदैन भने त्यस्तो
ठाउँमा जानेबितिक्कै मोबाइल फोनलाई भाइब्रेसन vibration
वा साइलेन्स मोड silence mode मा राखिहाल्नुस् । आफनो मोबाइल फोन
ringtones mode मा नराख्नुहोस् । किनकी यस्तो ठाउँमा रिङटोन ringtone बज्नु
भनेको तपाईको असभ्यताको पहिचान हुन सक्छ । आफनो सभ्यताको पहिचान अरु कसैले
दिदैन, तपाई स्वयमले प्रकट गर्ने कुरा हो । यसबाट नचुक्नुहोस् ।
कहिलेकाँही ठूलोभन्दा ठूलो दर्ुघटना निम्त्याउन सक्छ । कहीकही त यस्तो
ठाउँमा रिङटोन ringtone बज्यो भने जरिवाना गर्ने गराउने नियम पनि बनाएको
हुन्छ ।
३. धेरै यस्ता ठाउँहरु छन् जहाँ मोबाइल
फोन पहिले नै Off गर्नुपर्ने अनिवार्य नै हुन्छ । यदि त्यस्तो ठाउँमा,
मोबाइल अफ गर्नुपर्ने ठाउँमा जादै हुनुहुन्छ भने त्यस ठाउँमा पुग्नुभन्दा
पहिले नै मोबाइल Off गरिहाल्नुहोस् । मोबाइल अफ गर्नुपर्ने ठाउँहरुमा Hospital, clinic,
classroom, training, speech class, अन्त्येस्टी आदि हुन सक्छ । त्यस
ठाउँमा प्रवेश गर्नुभन्दा पहिले नै आफनो मोबाइल अफ mobile off छ कि छैन कि
एकपल्ट confirm गरिहाल्नुस् ।
४. Lift
वा बसमा, मोबाइल फोनमा कुरा गर्दा आफनो गोपनीयताको विचार गर्न नभुल्नुहोस्
। यस्ता ठाउँमा कुनै पनि त्यस्ता कुराहरु सानै आवाजमा भएपनि फुस्फुसाए
जस्तो गरि पनि नगर्नुहोस् जुन तपाईको पूर्णतः निजी कुरा हुन् र गोप्य
राख्नुपर्ने कुराहरु छन् । यस्ता ठाउँहरुमा तपाईले गरेका कुराकानी कसैले
ध्यान लगाएर सुनिरहेको पनि हुन सक्छ । तपाईले गरेका कुराहरुलाई सुन्ने
मान्छेले एक कानले सुनेर अर्को कानले नउडाउन पनि सक्छ । मेरो मतलब, यस्ता
र्सार्वजनिक ठाउँहरु Public
placesमा तपाईको गोपनीयताको कसैले दुरुपयोग गर्न सक्छ । जस्तो यस्ता
सार्वजनिक ठाउँहरुमा कुनै पनि मोबाइल नम्बर कसैलाई दिनुहुदैन । सार्वजनिक
ठाउँहरुमा बैंक खाताको विवरण टिपाउनुहुदैन । र्सार्वजनिक ठाउँहरु Public placesमा गोप्य कुनै information
फोनमा कुरा गर्नुहुदैन । यस्तो places हरुमा आफनो secrets कुराहरु कृपया
share नगर्नुहोस् । नत्र ठूलो समस्यामा पर्न सक्नुहुन्छ । धेरै अपराधहरु
पनि यसै र्सार्वजनिक ठाउँहरुमा अरुको मोबाइलमा कुरा गर्दा सुनिएका
कुराहरुले भएका छन् । यस कुरा सचेत हुनु असल फोन प्रयोगकर्ताको लक्षण हो ।
५. मोबाइल फोन Mobile Phoneमा कुरा गर्दा
एकदम नरम स्वरमा गर्नुहोस् । मोबाइलको माइक्रोफोन धेरै संवेदनशील हुन्छ ।
विस्तारै बोलेको आवाज पनि मोबाइलले सजिलैसँग detect
गरिहाल्छ । त्यसैले फोनमा चर्को आवाजमा कुरा गर्न आवश्यक छैन । loud ठूलो
आवाजमा कुरा गर्दा तपाईको छेउमा रहेको मानिसलाई वा उताको मानिसलाई रिस
उठिरहेको हुन सक्छ वा झर्को पनि मानिरहेको हुन सक्छ । तपाईप्रति उताको
मानिसको दृष्टिकोण नकारात्मक बन्न सक्छ । धेरै मानिसहरुलाई अझ loud
speakerखोलेर कुरा गर्ने बानी हुन्छ, जुन एकदम गलत बानी हो । loud
speakerखोलेर पनि कुरा गर्दा तपाईको गोपनीयता भंग हुन्छ भने अर्कोतिर छेउको
मानिसहरुले झर्को मानिरहेको हुन्छ, तपाईलाई असभ्य ठानिरहेको हुन्छ । loud
speakerखोलेर पनि कहिल्यै भुलेर पनि गर्नुहुदैन ।
६. text messagingका धेरै फाइदाहरु छन् ।
सकभर बढीभन्दा बढी text messagingले आफनो काम गर्नु फाइदाजनक हुन्छ,
स्वास्थ्यको दृष्टिकोणले पनि र गोपनीयताको दृष्टिकोणले पनि । यो धेरै
गोपनीयता हुन्छ । विकिरणबाट हुने सक्ने शारीरिक तथा मानसिक क्षती पनि कम
हुन्छ । जुन स्वास्थ्यको लागि पनि लाभदायक नै हुन्छ । त्यसैले आफूलाई
मोबाइलको विकिरणबाट कम क्षती पुरयाउन चाहनुहुन्छ भने सकभर text message प्रयोग गर्नुहोस् । use text message for your better health.
७. फोन कल उठाउँदा वा कसैलाई फोन कल गर्दा
के तपाईं कसैसित हुनुहुन्छ भने उसलाई भनिदिनुस्, ”एकछिन… फलानोको फोन आएको
छ, उठाउँछु है वा एकछिन… म फलानोलाई फोन गर्छु” तपाईं कसैको साथमा
हुनुहुन्छ भने धेरै लामो कुराहरु नगरि महत्वपूर्ण कुराहरु मात्र गर्नुहोस् ।
कुराकानीलाई सानो shortcut
बनाउनुहोस् ताकि तपाईसँग भएको मानिसले bore को अनुभव गर्न परोस् । तपाईको
साथमा भएको ती मानिसले आफूलाई value नदिएको जस्तो feel गर्न नपरोस् । आफनो
उपस्थितिलाई important नठानेको जस्तो अनुभव गर्न परोस् । यसबाट तपाईको उच्चतम व्यवहार झल्किन्छ ।
८. यदि तपाई मोबाइल फोनमा कुरा
गरिरहनुभएको छ भने अरु कोहीसँग कुरा नगर्नुहोस् । यस्तो बेलामा फोनमा मात्र
एकाग्र हुनुहोस् । तपाईं कोही व्यक्तिसँग फोनमा कुरा गर्दै हुनुहुन्छ भने
फोनमा कुरा गरिरहेका मानिस समस्यामा पर्न सक्छ । के भनेको, कस्तो कुरा
गरेको, मसँग यस्तो किन कुरा गरिरहेको जस्तो अनेकन प्रश्नहरु उसको मनमा
उब्जिन सक्छ । कहिलेकाही यसले गर्दा यी दुइ बीचमा असमझदारी
misunderstanding उत्पन्न भएर परिणाम खराब निस्केको तथ्यांकहरु पनि छ ।
अर्को सम्भिmनुपर्ने कुरा के छ भने यता कुरा गर्दा उता फोनमा कुरा गरिरहेको
मानिसले सबै कुरा सुनिरहेको हुन सक्छ । कहिलेकाही यता कुरा गर्दा गोप्य
कुराहरु पनि गरिरहनुभएको हुन सक्छ । तपाईको गोपनियता भंग हुन सक्छ ।
९. कसैलाई कहिल्यै पनि धम्कीपूर्णthreat
वा अश्लील sms नपठाउनुहोस् । आफनो साथीहरुलाई यस्ता कुराहरु मजाकमा
नपठाउनुहोस् । हुन सक्छ त्यो SMS अरु कसैलाई कुनै गलतीले जान सक्छ । हुन
सक्छ उसले यसलाई वास्तविक मान्न सक्छ । हुन त धम्कीपूर्ण threat वा अश्लील
SMS पठाउनु आफैमा ठूलो अपराध crime हो र तपाईले पठाएको त्यही SMS message नै तपाईको अपराधको लागि तपाईलाई अपराधी घोषणा गर्न प्रयाप्त प्रमाण बन्न सक्छ ।
१०. जब हामी internet मा कसैको फोटोलाई सजिलै snap गरि social networking sites
मा post गरिहाल्छौँ । हामी कुनै पनि social media siteहरुमा पोस्ट post
गर्नुभन्दा पहिले एकपल्ट राम्ररी सोचीहालौँ कि मेरो यो पोस्ट post ले
कसैलाई हानी त गर्दैन ? किनकी तपाईको एक click ले post पोस्ट तत्काल
हजारौं, लाखौं मानिसलहरुले तत्काल पढन वा देख्न पाउँछ ।
Source:imnepal.com
Post a Comment